शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमालेद्धारा धादिङ निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) मा ४ जनाको नाम सिफारिस

एमालेद्धारा धादिङ निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) मा ४ जनाको नाम सिफारिस

नागरिक पाटी

१९, भाद्र २०७९
  • 23.7K
    SHARES
  • एमालेद्धारा धादिङ निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) मा ४ जनाको नाम सिफारिस

    नेकपा एमालेले धादिङ निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) मा ४ जनाको नाम सिफारिस गरेको छ । धादिङको धार्केमा शनिबार भएको नेकपा एमालेको प्रदेश क्षेत्रिय भेलाले आगामी मँसिर ४ गते हुने निर्वाचनका लागि सुरेश आचार्य, नेत्र पौडेल, उद्धव लुईँटेल र अप्सरा उप्रेतीको नाम सिफारिस गरेको हो ।

    images
    images

    एमालेले प्रदेश सभा सांसदको लागि प्रत्यक्ष तर्फ धादिङ निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश सभा (क) मा आकाँक्षीहरुको नाम धेरै भएपनि अन्तिममा ४ जनाको नाम सर्वसम्मतीले सिफारिस गरिएको बताईएको छ ।

    प्रदेश सभा (क) कमिटीका अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले धादिङका सँस्थापक सदस्य जगन्नाथ नेपालको प्रमुख आतित्थ्यता रहेको थियो ।

    सिफारिस गरिएको उम्मेदवारहरुको नामावली
    १. सुरेश आचार्य
    २. नेत्र पौडेल
    ३. उद्धव लुईँटेल
    ४. अप्सरा उप्रेती

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - १०:५३:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology