शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमाले धादिङको ४ प्रदेश क्षेत्रबाट ३३ जना आकांक्षीको नाम सिफारिस

एमाले धादिङको ४ प्रदेश क्षेत्रबाट ३३ जना आकांक्षीको नाम सिफारिस

नागरिक पाटी

१९, भाद्र २०७९
  • 6.2K
    SHARES
  • एमाले धादिङको ४ प्रदेश क्षेत्रबाट ३३ जना आकांक्षीको नाम सिफारिस

    नेकपा एमाले धादिङको प्रदेश निर्वाचन क्षेत्र कमिटीहरुले ४ प्रदेशका लागि ३३ जना आकांक्षी उम्मेदवारहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । शनिबार सम्पन्न ४ वटै प्रदेश कमिटीहरुले आकांक्षी उम्मेदवारहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेका हुन् । प्रतिनीधि सभा क्षत्र नम्बर १ को (क) बाट ४ जना, (ख) बाट ९ जना, प्रतिनीधि सभा क्षत्र नम्बर १ को (क) बाट ६ जना र (ख) बाट १४ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो

    images
    images


    यी हुन् आकांक्षी उम्मेदवारहरु
    क्षेत्र नम्बर १ (क)
    नेत्रराज पौडेल
    उद्वव लुईटेल
    सुरेश आचार्य
    अप्सरा उप्रेती

    क्षेत्र नम्बर १ (ख)
    लक्ष्मण शर्मा
    गजेन्द्र थपलिया
    मोदनाथ सिलवाल (सन्तोष)
    रमेस भट्टराई
    धुर्व विक
    दिपक खतिवडा
    डिल्ली पाठक
    मायादेवी थापा
    उर्मिला श्रेष्ठ

    क्षेत्र नम्बर २ (क)
    राधिका सापकोटा
    राजेश अधिकारी
    कला तिमल्सिना
    चन्द्र रिजाल
    राजु कुमार तामाङ
    नारायण कु. शाक्य
    सरिता श्रेष्ठ
    सान्नानी परियार
    खिलकुमार तिवारी
    यज्ञश्वर अर्याल
    श्रीकृष्ण अर्याल
    काजी श्रेष्ठ
    कृष्ण लामा
    रामकुमार अधिकारी

    क्षेत्र नम्बर २ (ख)
    कमलनारायण श्रेष्ठ
    धनबहादुर घले
    ध्रुव अधिकारी
    बलबहादुर अधिकारी
    बाबुकृष्ण श्रेष्ठ
    शम्भु कुमार थापा

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - ११:३५:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology