शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त (सूची सहित)

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त (सूची सहित)

नागरिक पाटी

६, आश्विन २०७९
  • 3.5K
    SHARES
  • मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त (सूची सहित)

    निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

    images
    images

    असोज ११ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो। नव नियुक्त  मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई असोज १२ र १३ गते हुने निर्वाचन अभिमुखीकरण कार्यक्रममा अनिर्वाय सहभागी हुन आयोगले निर्देशन दिएको छ।

    आयोगले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको हो। मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीशलाई नियुक्त गरिएको आयोगले जनाएको छ।

    निर्वाचन अधिकृत-2.jpg

    निर्वाचन अधिकृत-3.jpg

    निर्वाचन अधिकृत-4.jpg

    निर्वाचन अधिकृत-5.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १३:१०:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology