शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रभु बैंक धार्के शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रभु बैंक धार्के शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शिवराज आचार्य

९, आश्विन २०७९
  • 6.5K
    SHARES
  • प्रभु बैंक धार्के शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    प्रभु बैंक लिमिटेड धार्के शाखा धादिङको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। धुनिबेशी नगरपालिका वडा नम्बर ८ मा रहेको धुनिबेशी आवासिय माध्यमिक विद्यालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images

    विद्यालयका विद्यार्थीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको प्रभु बैंक धार्के शाखाका प्रबन्धक प्रविन कोईरालाले बताए । प्रबन्धक कोईरालाले वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने बारे सहभागीलाई जानकारी गराएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - १९:५१:०९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology