शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा एमालेबाट क–कसले पाए टिकट ?

धादिङमा एमालेबाट क–कसले पाए टिकट ?

नागरिक पाटी

२२, आश्विन २०७९
  • 4.8K
    SHARES
  • धादिङमा एमालेबाट क–कसले पाए टिकट ?

    नेकपा एमालेले मङ्सिर ४ गते हुने चुनावमा धादिङको प्रतिनिधि सभाको दुई वटै निर्वाचन क्षेत्र र प्रदेश सभाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो ।

    images
    images

    धादिङका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरूको नामावलीमध्येमा उम्मेदवार बन्नेहरूको नामको टुङ्गो लागेको छ ।

    एमालेले धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा भुमि त्रिपाठी र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा खेम लोहनीलाई उम्मेदवार बनाएको छ ।
    यसैगरी एमालेले प्रतिनिधि सभा क्षेत्र नम्बर–१ को (क) मा रमेश कुमार आचार्य र (ख) मा गजेन्द्र थपलियालाई उम्मेदवार बनाएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को (क) रामकुमार अधिकारी र (ख) मा धन बहादुर घलेलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०६:२८:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology