शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा सत्ता गठबन्धनको सहमती : कांग्रेस ३, माओवादी २ र नेकपा एसले १ सिट लिने

धादिङमा सत्ता गठबन्धनको सहमती : कांग्रेस ३, माओवादी २ र नेकपा एसले १ सिट लिने

नागरिक पाटी

२२, आश्विन २०७९
  • 4.3K
    SHARES
  • धादिङमा सत्ता गठबन्धनको सहमती : कांग्रेस ३, माओवादी २ र नेकपा एसले १ सिट लिने

    आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुबीच सहमती भएको छ । धादिङमा भने कांग्रेसले संघ र प्रदेश गरि ३ सिट, माओवादीले प्रदेश १ सिट र एकीकृत समाजवादीले संघको १ सिट पाउने गरी सहमती भएको हो ।

    images
    images

    सहमती अनुसार धादिङमा प्रतिनीधि सभा क्षेत्र नं. १ एकीकृत समाजवादीले पाएको छ । यस क्षेत्रबाट राजेन्द्र पाण्डे उठ्ने छन् । यसै क्षेत्रको प्रदेश क मा कांग्रेसले टिकट पाएको छ भने ख मा माओवादी धादिङका इन्चार्ज समेत रहेका शालिकराम जमकट्टेलले टिकट पाएका छन् ।

    धादिङ प्रतिनीधि सभा क्षेत्र नं. २ को सांसदको लागि कांग्रेसले टिकट पाएको छ भने प्रदेश क मा कांग्रेस र ख मा माओवादी केन्द्रले टिकट पाएका छन् । सबै क्षेत्रमा उम्मेदारको नाम शनिबार आज भित्र टुँगिने बताईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १२:२५:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology