शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति

एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति

नागरिक पाटी

२२, आश्विन २०७९
  • 3.5K
    SHARES
  • एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशमा चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच ५२ सिटमा तालमेल हुने भएको छ । शनिबार बिहान भएको छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलको सहमति पत्रमा हस्ताक्षर भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ । तालमेल अनुसार एमालेले ३५ र जसपाले १७ सिट पाउने भएका छन् ।

    images
    images

    तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र सहकार्य चुनावपछि पनि रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - १३:५४:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology