शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरूको सूची (सूचीसहित)

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरूको सूची (सूचीसहित)

नागरिक पाटी

२३, आश्विन २०७९
  • 4.0K
    SHARES
  • निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरूको सूची (सूचीसहित)

    निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज (आइतवार) बिहान सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

    images
    images

    प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली–

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०८:०४:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology