शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राप्रपा धादिङद्धारा संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

राप्रपा धादिङद्धारा संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

नागरिक पाटी

२३, आश्विन २०७९
  • 11.0K
    SHARES
  • राप्रपा धादिङद्धारा संघ र प्रदेशमा  उम्मेद्वारी दर्ता

    राप्रपाले धादिङको संघ र प्रदेशका सवै स्थानमा उम्मेद्वारी दर्ता गराएको छ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा अजय रिमाल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा थाक्रे तसर्पुका गीता प्रसाद आचार्य र प्रदेश सभा (२) मा गजुरीका जित बहादुर भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन् ।

    images
    images

    यस्तै धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा परशुराम तामाङ, प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा (१) मा ज्वालामुखीका नारायण पोखरेल र प्रदेश सभा (२) मा रुवीभ्यालीका डम्बर तामाङले उम्मेद्वारी दर्ता गराएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १७:५३:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology