शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमाले धादिङका नेता नेत्र पौडेलद्धारा स्वतन्त्र उम्मेद्वारी दर्ता

एमाले धादिङका नेता नेत्र पौडेलद्धारा स्वतन्त्र उम्मेद्वारी दर्ता

नागरिक पाटी

२३, आश्विन २०७९
  • 9.8K
    SHARES
  • एमाले धादिङका नेता नेत्र पौडेलद्धारा स्वतन्त्र उम्मेद्वारी दर्ता

    धादिङ। नेकपा एमाललेका नेता नेत्र प्रसाद पौडेलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

    images
    images

    नेकपा एमालले धादिङका जिल्ला अध्यक्ष समेत भैसकेका पौडेलाई टिकट नदिएपछि आन्तरिक बिवाद सुरु भएको थियो । पौडलले धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेश सभा १ मा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन । उक्त क्षेत्र बाट नेकपा एमालेका रमेश प्रसाद आचार्य र गठबन्धन बाट नेपाली कांग्रेसका मदुकुमार श्रेष्ठले उम्मेद्वारी दिएका छन।

    स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका नेत्र प्रसाद पौडेलको समर्थकमा एमालेका पुराना नेता जगनाथ नेपाल र समर्थनमा उद्धव लुईटेल रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १८:००:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology