शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राजेन्द्र पाण्डेद्धारा वारिसनामा मार्फत उम्मेदवारी दर्ता

राजेन्द्र पाण्डेद्धारा वारिसनामा मार्फत उम्मेदवारी दर्ता

नागरिक पाटी

२३, आश्विन २०७९
  • 7.9K
    SHARES
  • राजेन्द्र पाण्डेद्धारा वारिसनामा मार्फत उम्मेदवारी दर्ता

    नेकपा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वारेसबाट उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेको प्रस्तावक एकीकृत समाजवादी धादिङका अध्यक्ष शिव कडेल रहेका छन् भने समर्थकमा नेकपा माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने सुबोध रहेका छन् ।

    images
    images

    निर्वाचन आयोगले आज (आइतबार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको थियो । पाण्डेले आमाको देहावसानको १२ औं दिनका कारण आफू स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको सामाजिक संजालमार्फत् जानकारी दिएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १८:१४:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology