राष्ट्रिय स्वतन्त्र पार्टी बाट धादिङमा उम्मेद्वारी दर्ता .भएको छ । धादिङ प्रतिनिधि सभा क्षेत्र न १ बाट हिमेश पन्त र क्षेत्र न २ बाट बशुमाया तामाङले उम्मेद्वारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा क्षेत्र न १ मा उम्मेद्वारी दर्ता गराएका पन्त हाँस्यकलाकार हुन भने प्रतिनिधि सभा क्षेत्र न २ बाट उम्मेद्वारी दिएकी तामाङ पार्टीका केन्द्रिय सह कोषाध्यक्ष समेत हुन् ।