शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस नेता रमेश धमलाद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

कांग्रेस नेता रमेश धमलाद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

नागरिक पाटी

२३, आश्विन २०७९
  • 3.6K
    SHARES
  • कांग्रेस नेता रमेश धमलाद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

    धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को सदस्य पदमा नेपाली कांग्रेसका निवर्तमान सभापति रमेश धमलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनबाट धमलाले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

    images
    images

    यस क्षेत्रमा गठबन्धनबाट कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले उम्मेदवारी दिएका छन् भने एमालेबाट खेम लोहनीले उम्मेदवारी दर्ता गराएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १८:४७:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology