काँग्रेस नेता मदुकुमार श्रेष्ठद्धारा प्रदेशसभा सदस्य पदको लागि उम्मेद्धारी दर्ता गराएका छन् । धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेद्धारी दर्ता गराएका हुन् । उक्त क्षेत्रमा एमालेको तर्फबाट रमेश कुमार आचार्य र एमाले नेता नेत्र पौडेल लगायतले स्वतन्त्र हैसियतमा उम्मेद्धारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ तर्फ भने एमालेबाट भुमि त्रिपाठी, एकिकृत समाजवादीबाट राजेन्द्र पाण्डे र उत्तम कँडेल लगायतले स्वतन्त्र उम्मेद्धारी दिएका छन् ।