शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधी र प्रदेश सभा निर्वाचनको लागि ४० जनाको उम्मेद्धारी (नामावली सहित)

धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधी र प्रदेश सभा निर्वाचनको लागि ४० जनाको उम्मेद्धारी (नामावली सहित)

आशिष ठकुरी

२३, आश्विन २०७९
  • 15.1K
    SHARES
  • धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधी र प्रदेश सभा निर्वाचनको लागि ४० जनाको उम्मेद्धारी (नामावली सहित)

    धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधी र प्रदेश सभा निर्वाचनको लागि ४० जनाले उम्मेद्धारी दिएका छन् । आईतबार निर्वाचन अधिकृतको कार्यालय गल्छि गाउँपालिका ६ बैरेनीमा उक्त सँख्याका विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेद्धारले मनोनयन दर्ता गराएका यो क्षेत्रमा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि ८ जनाले विभिन्न राजनितिक दलबाट र ६ जनाले स्वतन्त्र उम्मेद्धारी दिएका छन् ।

    images
    images

    यस्तै यो निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ मा ८ जनाले विभिन्न राजनितिक दलबाट र ७ जनाले स्वतन्त्र उम्मेद्धारी दिएका छन् । यसैगरी यहि निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ मा ६ जनाले विभिन्न राजनितिक दलबाट र ५ जनाले स्वतन्त्र उम्मेद्धारी दिएका छन् ।
    प्रतिनिधी सभा सदस्य निर्वाचनमा १ र प्रदेश सभा सदस्य निर्वाचनमा २ गरि ३ जना निर्वाचित हुने यस निर्वाचन क्षेत्रमा ४० जनाको उम्मेद्धारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेद्धारको नामावली

    partinidhi sava 1.jpeg

    partinidhi sava 2.jpeg

    प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेद्धारको नामावली

    प्रदेशसभा१.jpeg

    प्रदेशसभा १.jpeg

    प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ का उम्मेद्धारको नामावली

    प्रदेश सभा२.jpeg

    प्रदेश सभा २.jpeg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - २१:४१:५७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology