शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङकी विपना अधिकारी मिस इन्टरकन्टिनेन्टल २०२२ को फाईनल भिड्दै

धादिङकी विपना अधिकारी मिस इन्टरकन्टिनेन्टल २०२२ को फाईनल भिड्दै

नागरिक पाटी

२४, आश्विन २०७९
  • 14.4K
    SHARES
  • धादिङकी विपना अधिकारी मिस इन्टरकन्टिनेन्टल २०२२ को फाईनल भिड्दै

    धादिङ। इजिप्टमा जारी ‘मिस इन्टरकन्टिनेन्ट २०२२’ मा धादिङकी विपना अधिकारी फाईनलमा पुगेकी छिन् ।

    images
    images

    नेपालको प्रतिनिधित्व गर्दै इजिप्ट पुगेकी अधिकारी सनराईज रिसोर्ट एण्ड क्रुईज, मेराकीसार्मईल शेख र ह्वाईट हिल्स् रिसोर्टमा बसेर फाईनल प्रस्तुतीको लागि तयारी गरिरहेकी छिन् । २३ वर्षिया विपना अधिकारीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीताहरु जितिसकेकी छिन् ।

    310893661_635418088159903_7400054070988595681_n.jpg

    ‘मिस इन्टरकन्टिनेन्ट २०२२’ को फाईनल अंग्रेजी मिति अनुसार अक्टोबर १४ २०२२ मा हुँदैछ । विश्वका ६७ राष्ट्रका प्रतियोगीहरु सहभागी छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७९ सोमवार - १९:४१:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology