शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा एमाले र राप्रपा बीच तालमेल

धादिङमा एमाले र राप्रपा बीच तालमेल

नागरिक पाटी

२६, आश्विन २०७९
  • 4.3K
    SHARES
  • धादिङमा एमाले र राप्रपा बीच तालमेल

    धादिङमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन बुधवार एमाले र राप्रपाले तालमेल गर्ने सहमति अनुसार उम्मेदवारी फिर्ता गरेका छन् । संघमा एमालेका उम्मेदवार भुमि त्रिपाठी र खेम लोहनीलाई सहयोग गर्न राप्रपाका उम्मेदवारद्वय १ बाट अजय कुमार रिमाल र २ बाट परशुराम तामाङबाट उम्मेदवारी फिर्ता भएको छ । 

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - १७:४८:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology