शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेत्र पौडेलको चुनाव चिन्ह बत्तिको चिम

नेत्र पौडेलको चुनाव चिन्ह बत्तिको चिम

नागरिक पाटी

२६, आश्विन २०७९
  • 23.3K
    SHARES
  • नेत्र पौडेलको चुनाव चिन्ह बत्तिको चिम

    धादिङ । धादिङ क्षेत्र नम्बर १ (१) बाट स्वतन्त्र उम्मेदवार नेत्र पौडेलले चुनाव चिन्ह बत्तिको चिम पाएका छन् । उनको अब चुनावी चिन्ह बत्तिको चिम हुनेछ ।

    images
    images

    निर्वाचन आयोगले आज उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने क्रममा पौडेलले बत्तिको चिम प्राप्त गरेका हुन् । पौडेलका अनुसार ’मैले चुनावी चिन्ह बत्तिको चिम पाएको छु, म खुसी छु, अब हामी चुनावी प्रचारको लागि गाँउगाँउ पुग्नेछौँ ।’ उनले आफ्नो उम्मेदवारी विकास र सही राजनितिको लागि भएको समेत बताएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - १७:४९:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology