शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आम निर्वाचन-०७९

प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा सहभागी हुँदै

प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा सहभागी हुँदै

नागरिक पाटी

२७, आश्विन २०७९
  • 4.4K
    SHARES
  • प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा सहभागी हुँदै

    निर्वाचन आयोगले प्रतिनिधि सभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगको सुची अनुसार प्रतिनिधि सभाका लागि २४१२ उम्मेदवार चुनावमा भिड्ने भएका छन् ।

    images
    images

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारलाई आज आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७९ बिहिवार - ०७:०९:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology