शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न टोल फ्री नम्बर सञ्चालनमा

निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न टोल फ्री नम्बर सञ्चालनमा

नागरिक पाटी

२८, आश्विन २०७९
  • 3.0K
    SHARES
  • निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न टोल फ्री नम्बर सञ्चालनमा

    निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ । ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

    images
    images

    उक्त निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो । आयोगका अनुसार टोल फ्री नम्बर मार्फत जो कोहीले निर्वाचन सम्बन्धी प्रश्न सोध्न र जिज्ञासा राख्नु सक्नेछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०७९ शुक्रवार - १९:०१:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology