शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अख्तियारको टोलीद्धारा जिल्ला प्रशासन कार्यालय पर्सामा छापा, कर्मचारी रँगेहात पक्राउ

अख्तियारको टोलीद्धारा जिल्ला प्रशासन कार्यालय पर्सामा छापा, कर्मचारी रँगेहात पक्राउ

दिपु वर्णवाल

३१, आश्विन २०७९
  • 3.1K
    SHARES
  • अख्तियारको टोलीद्धारा जिल्ला प्रशासन कार्यालय पर्सामा छापा, कर्मचारी रँगेहात पक्राउ

    वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका डिएसपी हेम बहादुर केसी नेतृत्वको टोलीले छापा मारी गरि घुस लिई रहेका एक जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ ।

    images
    images

    टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटमा छापामारी कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादवलाई रु ५ हजार घुस रकम सहित पक्राउ गरेको हो ।

    अहिले टोलिले घटना स्थलको मुचुल्का उठाउने कार्य गरिरहेकोले थप विवरण आउन बाँकी रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - १४:१३:०० बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology