शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्साको क्षेत्र नम्बर १ (क) : उम्मेदवार रहबर अन्सारीको घरदैलो

पर्साको क्षेत्र नम्बर १ (क) : उम्मेदवार रहबर अन्सारीको घरदैलो

दिपु वर्णवाल

५, कार्तिक २०७९
  • 3.7K
    SHARES
  • पर्साको क्षेत्र नम्बर १ (क) : उम्मेदवार रहबर अन्सारीको घरदैलो

    वीरगञ्ज । पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अन्सारीको दैनिकी चुनावी व्यवस्ततामा बित्ने गरेको छ । मधेश प्रदेशको प्रदेश सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका अन्सारीले आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरीरहेका छन् । नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी यसपटक ५ दलीय गठबन्धनको साथ पाएर जित आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

    images
    images

    उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुरका मतदातासँग भेटघाट गरेका छन् । त्याहाँका मतदातासँग शिक्षित एवम् सक्षम युवा उम्मेदवार भएको कारण आफुलाई मत दिएर जिताउन पनि उनले आग्रह गरेका छन् ।

    घरदैलोमा उनीसँगै बिरेन्द्र मण्डल, नाजिर अन्सारी, कमरुदिन अन्सारी, लालबाबु शेख, जाबेद देवान लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - ०८:२३:१९ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology