शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उम्मेद्धार रिजालको चुनावी घरदैलो कार्यक्रम जारी

उम्मेद्धार रिजालको चुनावी घरदैलो कार्यक्रम जारी

दिपु वर्णवाल

५, कार्तिक २०७९
  • 4.7K
    SHARES
  • उम्मेद्धार रिजालको चुनावी घरदैलो कार्यक्रम जारी

    वीरगंज । पर्साको क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले शुक्रबार कालिकामाइको वडा नम्बर ३ हरिहरपुरमा चुनावी घरदैलो कार्यक्रम गरेका छन् ।

    images
    images

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका रिजालले शुक्रबार बिहान हरिहरपुरमा लोकतान्त्रिक बामगठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताहरुसंगै मतदाताको घरदैलोमा पुगेर गठबन्धनका उम्मेदवारलाई मत सिदन आग्रह गरे ।

    संविधान र लोकतन्त्रको रक्षा गर्दै आएको बामलोकतान्त्रिक गठबन्धन र त्यसको नेतृत्वकर्ता दल काँग्रेस आज पनि मुलुकको आवश्यकता भएकाले आसन्न निर्वाचनमा गठबन्धनलाई नै जिताउन उनले मतदातासंग आग्रह गरे ।

    घरदैलो कार्यक्रममा गठबन्धनबाट माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराका साथै काँग्रेसका महाधिवेशन प्रतिनिधी बशिष्ठ नारायण कुर्मी , पार्टी प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, युवा नेता राकेश यादव लगायतको पनि सहभागिता थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - ०९:२८:०६ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology