शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महादेववेशीमा स्वतन्त्र उम्मेद्धार पौडेलको सम्पर्क कार्यालय उद्घाटन

महादेववेशीमा स्वतन्त्र उम्मेद्धार पौडेलको सम्पर्क कार्यालय उद्घाटन

नागरिक पाटी

९, कार्तिक २०७९
  • 5.3K
    SHARES
  • महादेववेशीमा स्वतन्त्र उम्मेद्धार पौडेलको सम्पर्क कार्यालय उद्घाटन

    धादिङको थाक्रे ६ महादेववेशीमा स्वतन्त्र उम्मेद्धार नेत्रराज पौडेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । बुधबार प्रदेशसभा निर्वाचन धादिङ १ (१) का स्वतन्त्र उम्मेद्धार पौडेलको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन सँगै शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

    images
    images

    netra 2.jpg

    तिहार, नेपाल सँवत् तथा छठ पर्वको शुभकामना दिँदै उम्मेद्धार पौडेलले आफुले कसैलाई हराउन नभई आफु जित्न उम्मेद्धारी दिएको बताउनुभएको छ । उहाँले विजुलीको चिममा मतदानका लागि पनि आग्रह गर्नुभएको छ । कार्यक्रममा अन्य नेताहरुले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा स्थानियको सक्रिय सहभागिता रहेको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०७९ बुधवार - १९:३४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology