शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकामा नमुना मतदान कार्यक्रम

धुनिवेशी नगरपालिकामा नमुना मतदान कार्यक्रम

नागरिक पाटी

१६, कार्तिक २०७९
  • 3.9K
    SHARES
  • धुनिवेशी नगरपालिकामा नमुना मतदान कार्यक्रम

    धादिङको धुनिबेशी नगरपालिका ७ खानिखोला स्थित मच्छिन्द्र माध्यमिक विद्यालयमा नमुना मतदान कार्यक्रम भएको छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै नमुना मतदान कार्यक्रम भएको हो ।

    images
    images

    निर्वाचन कार्यालय धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा सुरक्षा सम्बन्धी अभ्यास सहित नमुना मतदानमा नगर प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत अच्युत राज रेग्मी लगायतका जनप्रतिनिधिहरु, अन्य कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार र स्थानियको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - १८:५५:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology