शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको क्षेत्र नम्बर १ (१) : काँग्रेसका मदुकुमार श्रेष्ठको अग्रता कायमै

धादिङको क्षेत्र नम्बर १ (१) : काँग्रेसका मदुकुमार श्रेष्ठको अग्रता कायमै

आशिष ठकुरी

५, मंसिर २०७९
  • 12.7K
    SHARES
  • धादिङको क्षेत्र नम्बर १ (१) : काँग्रेसका मदुकुमार श्रेष्ठको अग्रता कायमै

    धादिङको क्षेत्र नम्बर १ (१) मा २५०० मतगणना हुँदा गठबन्धनको तर्फबाट काँग्रेसका मदुकुमार श्रेष्ठको अग्रता कायम छ । उनले १२४१ मत ल्याएका छन् भने एमालेका रमेशकुमार आचार्यले ७०३ मत ल्याएका छन् । धादिङको बैरेनीमा जारी मतगणनामा राप्रपाका गिता प्रसाद आचार्यले २४० मत र स्वतन्त्रका नेत्रराज पौडेलले १२३ मत ल्याएका छन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - २३:१६:४४ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology