शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ क्षेत्र नं. २ को जारी मतगणनामा काँग्रेसका अधिकारीको अग्रता कायमै

धादिङ क्षेत्र नं. २ को जारी मतगणनामा काँग्रेसका अधिकारीको अग्रता कायमै

आशिष ठकुरी

६, मंसिर २०७९
  • 12.5K
    SHARES
  • धादिङ क्षेत्र नं. २ को जारी मतगणनामा काँग्रेसका अधिकारीको अग्रता कायमै

    धादिङ क्षेत्र नं. २ को जारी मतगणनामा काँग्रेसका रामनाथ अधिकारीले सुरुवात देखी नै अग्रता लिएका छन् । धादिङ क्षेत्र नं. २ प्रतिनिधि सभामा ७ हजार ९ सय ४९ मत गणना हुँदा कांग्रेसका अधिकारीले ३ हजार ७ सय ७३ मत ल्याएका हुन् ।

    images
    images

    यस्तै एमालेका खेम प्रसाद लोहनीले ३ हजार १ सय ९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले ५सय ३५ मत ल्याएकी छिन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - १०:५८:५० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology