शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी र थाक्रेको मतगणना सकियो, ९८० मतले पाण्डे अगाडी

गल्छी र थाक्रेको मतगणना सकियो, ९८० मतले पाण्डे अगाडी

नागरिक पाटी

७, मंसिर २०७९
  • 11.9K
    SHARES
  • गल्छी र थाक्रेको मतगणना सकियो, ९८० मतले पाण्डे अगाडी

    धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छि र थाक्रेको गाउँपालिका सबै वडा र धुनिबेशी नगरपालिका २ वटा वडाको मतगणना सकिएको छ ।

    images
    images

    बैरेनी स्थित महेशदोभानमा जारी मतगणनामा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले ९८० मतले अघि छन् । ३२ हजार ४ सय ३१ मतगणना हुँदा उनले १३ हजार ६ सय ०८ मत प्राप्त गर्नु भएको छ, भने एमालेका भुमि त्रिपाठीले १२ हजार ६ सय २८ मत प्राप्त गर्नु भएको छन् ।
    यो क्षेत्रमा एमाले र राप्रपाको तालमेल छ भने एकिकृत समाजवादी, काँग्रेस र माओवादीको अर्को गठबन्धन छ ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ४ हजार ४४३ मत पाप्त गर्नु भएको छ। अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ६७९मत पाप्त गरेका छन् । अहिले सम्म धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधीसभा तर्फ गल्छि गाउँपालिकाको थाक्रे गाउँपालिकाको र धुनिबेशी नगरपालिकाको २ वटा वडाको मतगणना सकिएको हो । धुनिबेशीको अरु वडाको मतगणना जारी छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०९:२४:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology