शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ १ मा मतगणना जारी, प्रतिनिधीसभा तर्फ कसको कति मत ?

धादिङ १ मा मतगणना जारी, प्रतिनिधीसभा तर्फ कसको कति मत ?

आशिष ठकुरी

७, मंसिर २०७९
  • 7.1K
    SHARES
  • धादिङ १ मा मतगणना जारी, प्रतिनिधीसभा तर्फ कसको कति मत ?

    धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी छ । अहिले सम्म यो क्षेत्र अन्तर्गत गल्छि र थाक्रेको मतगणना सकिएर धुनिवेशीको पनि ४ वटा वडाको मतगणना भईसकेको छ ।

    images
    images

    गणना अनुसार एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका राजेन्द्र पाण्डेले १५०१४ मत लेराएका छन् । पाण्डेलाई पछ्याउँदै एमालेका उम्मेदवार भुमि त्रिपाठीले १३,७०४ मत लेराएका छन् । उनिहरु बिचको मतान्तर १३१० रहेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ५३६७ मत लेराएका छन् ।

    यस्तै मँगोल नेशनल अर्गनाईजेशन, जनसमाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी लगायत अन्य स्वतन्त्र उम्मेदवारले भने ८७२ मत लेराएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - १२:१६:३६ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology