शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ - १ को मतगणना जारी, धुनिवेशी, थाक्रे र गल्छिको मतगणना सकिँदा कसको कति ?

धादिङ - १ को मतगणना जारी, धुनिवेशी, थाक्रे र गल्छिको मतगणना सकिँदा कसको कति ?

नागरिक पाटी

७, मंसिर २०७९
  • 11.8K
    SHARES
  • धादिङ - १ को मतगणना जारी, धुनिवेशी, थाक्रे र गल्छिको मतगणना सकिँदा कसको कति ?

    धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत धुनिवेशी, थाक्रे र गल्छिको मतगणना सकिएको छ । बैरेनी स्थित महेशदोभानमा जारी मतगणनामा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले १ हजार ९ सय ६२ मतले अघि छन् ।

    images
    images

    उनले १७ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् भने एमालेका भुमि त्रिपाठीले १६ हजार ८ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ८ हजार ७३ मत प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - २०:३७:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology