शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आजबाट आठौँ धादिङ महोत्सव सुरु हुँदै, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

आजबाट आठौँ धादिङ महोत्सव सुरु हुँदै, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

नागरिक पाटी

७, पौष २०७९
  • 5.3K
    SHARES
  • आजबाट आठौँ धादिङ महोत्सव सुरु हुँदै, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

    धादिङ। आजबाट धादिङबशीमा हुने आठौँ धादिङ महोत्सवको सुरु हुँदै छ । बिहान १२ बजे पुछारबजारबाट झाँकी सहितले बजार परिक्रमा गरि दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने भएको छ ।

    images
    images

    महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्रि राजेन्द्र पाण्डेले गर्नु हुने छ ।  धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव पौष १७ गते सम्म संचालन हुदैछ ।

    उद्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाच देखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाई समेटेर झाँकी तथा शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०७९ बिहिवार - ०८:३२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology