शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशसभाको ११ औं अधिवेशन आह्वान

बागमती प्रदेशसभाको ११ औं अधिवेशन आह्वान

नागरिक पाटी

१४, पौष २०७९
  • 3.8K
    SHARES
  • बागमती प्रदेशसभाको ११ औं अधिवेशन आह्वान

    हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख शर्माले यहि पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको जनाएको छ ।

    images
    images

    यसअघि बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

    321495264_720650432735164_4879861154671603689_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - १७:५८:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology