शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चरौँदीमा विशाल शिव पुराण हुँदै

चरौँदीमा विशाल शिव पुराण हुँदै

आशिष ठकुरी

२७, माघ २०७९
  • 13.0K
    SHARES
  • चरौँदीमा विशाल शिव पुराण हुँदै

    धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ चरौँदीमा विशाल शिव पुराणको आयोजना हुने भएको छ । पशुपती मन्दिर मुल व्यवस्थापन समितीको आयोजनामा फागुन २ गते देखी ६ गते सम्म विशाल शिव पुराणको आयोजना गरिएको प्रचारप्रसार समितीका सँयोजक मनोज कुमार डल्लाकोटिले बताए ।

    images
    images

    उनका अनुसार मन्दिर व्यवस्थापन र पितृ उद्धारको निम्ती हुन लागेको विशाल शिव पुराणमा प्रमुख वाचक श्री तोताद्रिनाथाचार्य स्वामी जी महाराजबाट कथा लगायत वाचन हुनेछ ।

    यो धार्मिक अभियानमा आफ्नो पितृको नाममा बत्ती बल्न सकिने र दस हजार भन्दा बढी दान गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने प्रचार प्रसार समितीका सँयोजक डल्लाकोटिको भनाई छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०७९ शुक्रवार - १९:०६:५१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology