शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी प्रथम

धुनिवेशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी प्रथम

आशिष ठकुरी

२९, माघ २०७९
  • 12.9K
    SHARES
  • धुनिवेशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी प्रथम

    धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ । भुवनेश्वरीले १७ स्वर्ण ७ रजत र १ कास्य सहित प्रथम भएको हो ।

    images
    images

    यस्तै ६ स्वर्ण ७ रजत ४ कास्य सहित गुड स्टार्ट अँग्रेजी माध्यमिक विद्यालय द्धितीय भएको छ । यस्तै ६ स्वर्ण ५ रजत २ कास्य सहित महेन्द्रोदय माध्यमिक विद्यालय तृतीय भएको छ । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

    2.JPG

    यस्तै विभिन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सँगै जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्टिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।

    3.JPG

    धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका साँसद मधुकुमार श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १९:००:१६ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology