आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्पन्दन सुब्बालाई द भ्वाइस किड्स सिजन–२ को उपाधि

स्पन्दन सुब्बालाई द भ्वाइस किड्स सिजन–२ को उपाधि

नागरिक पाटी

६, जेठ २०८०
  • 3.2K
    SHARES
  • स्पन्दन सुब्बालाई द भ्वाइस किड्स सिजन–२ को उपाधि

    काठमाडौँ । द भ्वाइस किड्स नेपाल सिजन–२ को उपाधि स्पन्दन सुब्बाले हात पारेका छन् । प्रतियोगितामा सहभागी सयौँ प्रतिस्पर्धीहरुलाई पछि पादै सुब्बाले सो उपाधि जित्न सफल भएका हुन् ।

    images

    सुब्बाले ट्रफीसहित नगद १५ लाख रुपैयाँ र अन्य थुप्रै पुरस्कार पनि जितेका छन् । फाइनलमा सुब्बासँगै अन्य सात जना प्रतियोगी पनि पुगेका थिए । उनी टीम प्रमोद खरेलमा आबद्ध थिए ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - ११:०६:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology