शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धार्के आसपासका क्षेत्रमा बिहिबार विद्युत सप्लाई अवरुद्द हुने

धार्के आसपासका क्षेत्रमा बिहिबार विद्युत सप्लाई अवरुद्द हुने

आशिष ठकुरी

१४, आषाढ २०८०
  • 12.3K
    SHARES
  • धार्के आसपासका क्षेत्रमा बिहिबार विद्युत सप्लाई अवरुद्द हुने

    धादिङ । धादिङको धुनिवेशी, थाक्रे, गल्छि र चन्द्रगिरीका विभिन्न क्षेत्रमा आज विहिबार विद्युत सप्लाई अवरुद्द हुने भएको छ । मातातिर्थ नौविसे ३३ के.भि. प्रसारण लाईन सटडाउन गरि काम गर्नुपर्ने भएकाले विद्युत सप्लाई अवरुद्द हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र धार्के प्रशााखाले जनाएको छ ।

    images
    images

    धार्के प्रशााखाका अनुसार धुनिवेशी नगरपालिकाको वडा नम्बर ३ देखी ९ सम्म, थाक्रे गाउँपालिकाको वडा नम्बर १ देखी १० सम्म, गल्छि गाउँपालिकाको वडा नम्बर ८ र चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ स्थित मसिनेमा विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म विद्युत सप्लाई अवरुद्द हुनेछ । निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय अगावै लाईन सुचारु हुने धार्के प्रशााखाले जनाएको छ ।

    मातातिर्थ नौविसे ३३ के.भि. प्रसारण लाईन, मातातिर्थ सवस्टेशन देखी चन्द्रागिरी केवलकारसम्म लाईन पेट्रोलिङ मर्मत सुधारका साथै बुस कटिङ समेत गर्नुपर्ने भएकाले विद्युत सप्लाई अवरुद्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र धार्के प्रशााखाले जनाएको छ ।

    हेर्नुहोस् सुचना...

    bidhut.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०८० बिहिवार - ०७:३०:४३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology