शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा गणित विषयका शिक्षकहरुलाई दुई दिने तालिम

धुनिवेशीमा गणित विषयका शिक्षकहरुलाई दुई दिने तालिम

शिवराज आचार्य

३, आश्विन २०८०
  • 9.5K
    SHARES
  • धुनिवेशीमा गणित विषयका शिक्षकहरुलाई दुई दिने तालिम

    धार्के, धादिङ । धादिङको धुनिवेशीमा गणित विषयका शिक्षकहरुलाई दुई दिने तालिम सम्पन्न भएको छ ।

    images
    images

    379553375_1262999451764307_1387824354170997581_n.jpg

    एलाइड पब्लिकेशनको आयोजना र निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन धादिङको सहयोगमा दुई दिने गणित विषयका शिक्षकहरुलाई तालिम दिईएको प्याब्सन धादिङका कोषाध्यक्ष सञ्जीव गजुरेलले बताए।

    viber_image_2023-09-20_20-06-58-251.jpg

    पछिल्लो समय निजी तथा आवासीय विद्यालयहरुमा चेन्ज भएको गणित विषयका शिक्षण सिकाई र विषय बस्तुले शिक्षक तथा विद्यार्थीमा पारेको समस्यालाई ख्याल गरेर एलाइड पब्लिकेशनको आयोजनामा तालिमको व्यवस्थापन गरिएको एलाइड पब्लिकेशनका प्रमुख विनोद राज उपाध्यले बताए।

    viber_image_2023-09-20_20-06-49-988.jpg

    तालिममा निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन धादिङमा आबद्ध रहेका विभिन्न विद्यालयका गणित अध्यापन गराउने शिक्षकहरुको सहभागिता रहेको प्याब्सन धादिङका उपाध्यक्ष दिनेश भट्टले बताए।

    378357300_188985104212009_2290429522136633022_n.jpg

    दुई दिने तालिममा गणित प्रशिक्षक दयामान श्रेष्ठ र धुलिखेल लातिम केन्द्रका प्रशिक्षक सुशिल खनालले प्रशिक्षण दिनु भएको कोषाध्यक्ष सञ्जीव गजुरेलले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - २०:१८:०९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology