शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकार र शिक्षक महासंघबीच शुक्रबार पनि वार्ता हुँदै

सरकार र शिक्षक महासंघबीच शुक्रबार पनि वार्ता हुँदै

नागरिक पाटी

५, आश्विन २०८०
  • 4.5K
    SHARES
  • सरकार र शिक्षक महासंघबीच शुक्रबार पनि वार्ता हुँदै

    काठमाडौं । विभिन्न माग राखी असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार पनि वार्ता हुँदैछ। बिहीबारको वार्ताले निकास दिन नसकेपछि आज बिहान ८ बजे पुन : वार्ता हुन लागेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए।

    images
    images

    मन्त्री गुरुङका अनुसार महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको हो।
    सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु आन्दोलनमा छन्। उनीहरु काठमाडौं आएर आन्दोलन गरिरहेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - ०७:२२:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology