आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राप्ती हाइड्रोको बार्षिक साधारण सभा पुस २९ गते गर्ने निर्णय

राप्ती हाइड्रोको बार्षिक साधारण सभा पुस २९ गते गर्ने निर्णय

नागरिक पाटी

८, पौष २०८०
  • 3.1K
    SHARES
  • राप्ती हाइड्रोको बार्षिक साधारण सभा पुस २९ गते गर्ने निर्णय

    राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले पुस २९ गते बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजे शुरु हुने कम्पनीले जनाएको हो ।

    images

    सभाले हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने भएका छन । यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०८० आइतवार - १३:०२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology