शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दुर्घटना

धुनिवेशीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा ढकाल घाईते

धुनिवेशीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा ढकाल घाईते

आशिष ठकुरी

१६, जेठ २०८१
  • 31.0K
    SHARES
  • धुनिवेशीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा ढकाल घाईते

    धादिङको धुनिवेशी-६ चालिसेमा भएको सवारी दुर्घटनामा १ जना घाईते भएका छन् । काठमाण्डौँबाट धादिङवेशी तर्फ जाँदै गरेको बा ४ ख ९७६९ नम्बरको बसले बागमती प्रदेश-०२-०२१-प-७७४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक स्थानिय ३४ वर्षिय सिद्धिराज ढकाल घाईते भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

    images
    images

    घाईते ढकालको धार्केमा रहेको साईबाबा सामुदायिक अस्पतालमा सामान्य उपचार पछि ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा लगिएको छ । टाउकोमा चोट लागेको उनको अहिले सोही अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - १८:४९:५१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology