शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राजमार्ग २ घण्टा बन्द गरेर नौबिसेको पुल निर्माण गरिँदै

राजमार्ग २ घण्टा बन्द गरेर नौबिसेको पुल निर्माण गरिँदै

आशिष ठकुरी

१८, आषाढ २०८१
  • 9.6K
    SHARES
  • राजमार्ग २ घण्टा बन्द गरेर नौबिसेको पुल निर्माण गरिँदै

    धादिङको नौबिसे स्थित पुल निर्माणका लागि दुई घण्टा राजमार्ग बन्द गरिन लागिएको छ । अहिले बिहान ११ः३० देखी दिउँसो १:३० बजे सम्म राजमार्ग बन्द गरेर पुल निर्माण एवम् फिटिङ गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

    images
    images

    उक्त समयमा बैकल्पिक बाटो प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - ११:००:२७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology