शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेलकोटगढीमा वडा अध्यक्ष कप तथा दोश्रो अविसुरा शहिद स्मृति फुटबल प्रतियोगिता हुने

बेलकोटगढीमा वडा अध्यक्ष कप तथा दोश्रो अविसुरा शहिद स्मृति फुटबल प्रतियोगिता हुने

आशिष ठकुरी

१६, आश्विन २०८१
  • 8.5K
    SHARES
  • बेलकोटगढीमा वडा अध्यक्ष कप तथा दोश्रो अविसुरा शहिद स्मृति फुटबल प्रतियोगिता हुने

    नुवाकोटको बेलकोटगढीमा वडा अध्यक्ष कप तथा दोश्रो अविसुरा शहिद स्मृति नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर ४ को विशेष सहयोग र अबिसुरा युवा क्लबको मुख्य आयोजनामा उक्त प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष मनोज गुरुङले बताए ।

    images
    images

    यहि असोज २२ गते उद्घाटन हुने प्रतियोगिताका लागि असोज १९ गते भित्रै टिम दर्ताको लागि सम्पर्क गर्न सकिने अध्यक्ष गुरुङको भनाई छ । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने समुहलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश : नगद रु ४०,०००, २०,००० र १०,००० पुरस्कार प्रदान गरिने क्लबका सदस्य विकास गुरुङले बताए । उनका अनुसार उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर रक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी, अनुशासन खेलाडी र अनुशासित समुहलाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - १०:५६:४० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology