धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा सडक विस्तारको लागि पुन सर्वे भएको हो । यसअघि नै विस्तारको काम गर्ने भनिएपनि केहि ठाउँ विवादित हुँदा धार्केमा सडक विस्तारको काम धकेलिएको थियो । अब स्थानियले आ-आफ्नो स्थानबाट सहयोग गरे तिहार पछि नै सडक विस्तारको काम हुनेछ । तस्विर : नागरिकपाटी डटकम