शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी द राइजिङ भिलेजलाई

गल्छी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी द राइजिङ भिलेजलाई

शिवराज आचार्य

१५, मंसिर २०८१
  • 3.5K
    SHARES
  • गल्छी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी द राइजिङ भिलेजलाई

    धादिङ । द राइजिङ भिलेज इङ्ग्लिस बोर्डिङ स्कुलले गल्छी गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको छ ।

    images
    images

    गल्छी गाउँपालिका वडा नं ८ छाङगेश्वर मन्दिरको प्राङ्गणमा आयोजना भएको पालिका स्तरिय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ७ स्वर्ण ३ रजत र ५ कास्य सहित राइजिङ भिलेज इङ्ग्लिस बोर्डिङ स्कुलले जितेको हो ।468809912_1394283825306677_2209044449795863370_n.jpg


    यस्तै ६ स्वर्ण २ रजत ४ कास्य सहित अमन्तादेवी माध्यमिक विद्यालय द्वितीय र ४ स्वर्ण ७ रजत ५ कास्य सहित जनकल्याण माध्यमिक विद्यालय तृतीय भएका छन् ।

    468958860_1394283828640010_3019895984804838487_n.jpg


    कामर्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजी तिवारीले विजेतालाई ट्रफी,मेडल। प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नु भएको थियो।


    गल्छी गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा भएको प्रतियोगितामा पालिका भित्रका ९ विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा सहभागिता जनाएको शिक्षा शाखा प्रमुख धिरजजंग बस्नेतले बताउनु भयो।

    3e14625b-4408-44fc-9ff5-4c49cd2bf299.jpg
    undefined

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०८१ शनिवार - १९:४१:२७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology