आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नवज्योति वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा केशव रेग्मी चयन

नवज्योति वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा केशव रेग्मी चयन

शिवराज आचार्य

१४, पौष २०८१
  • 6.5K
    SHARES
  • नवज्योति वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा केशव रेग्मी चयन

    धादिङ । नवज्योति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा केशव प्रसाद रेग्मी चयन हुनु भएको छ।

    images

    धादिङको धुनिवेशी नगरपालिका वडा नबर ६ धार्केमा रहेको सहकारी सँस्थाको १८ औं वार्षिक साधरण सभाको भेलाबाट केशव प्रसाद रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा कृष्णकुमार हमाल, सचिवमा पुरुषोत्तम आचार्य,कोषाध्यक्षमा पुष्पराज रेग्मी रहनु भएको छ। भने सदस्यहरुमा शिवहरि आचार्य,भरत अधिकारी,रामजी आचार्य, बिनेश थापा, नारायणी लामिछाने, कमला भुजेल र गायत्री अधिकारी रहनु भएको छ।

    त्यसै गरी जगन्नाथ अधिकारीको संयोजगकत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन गरिएको छ । जसको सदस्यहरुमा जगन्नाथ आचार्य र सिताराम आचार्य रहेनु भएको छ्।

    images
    images
    images
    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - १६:४२:३९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology