शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेतीदेवी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रकाश थापा चयन

सेतीदेवी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रकाश थापा चयन

शिवराज आचार्य

२१, पौष २०८१
  • 5.3K
    SHARES
  • सेतीदेवी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रकाश थापा चयन

    धादिङ । सेतीदेवी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रकाश थापा चयन हुनु भएको छ।

    images
    images

    धादिङको थाक्रे गाउँपालिका वडा नबर ६ महादेववेसीमा रहेको सहकारी सँस्थाको छैटौं वार्षिक साधरण सभाको भेलाबाट प्रकाश थापाको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा उद्धब विडारी, सचिवमा रविन्द्र नेपाल,कोषाध्यक्षमा हरिकुमार अधिकारी रहनु भएको छ। भने सदस्यहरुमा किरण रुपाखेती,किशोर अधिकारी,प्रदिप विष्ट रहनु भएको छ।

    त्यसै गरी हरिकुमार अधिकारीको संयोजगकत्वमा तीन सदस्यीय ऋण व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा दिनेश नेपाल र सुर्दशन खतिवडा रहेनु भएको छ्।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - २०:५८:२४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology