शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शिवराज आचार्य

२७, पौष २०८१
  • 3.2K
    SHARES
  • थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    थाक्रे, धादिङ । राष्ट्रपति रनिङशिल्ड थाक्रे गाउँपालिका स्तरीय प्रतियोगिता २०८१ आज शनिबारबाट सुरु भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १० को दोभाने खेलमैदानमा प्रतियोगिता सुरु भएको छ ।

    images
    images

    sahabhagi1736601511.jpg​
    पालिस्तरीय प्रतियोगीतामा माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न विधामा भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा कालिका माध्यमिक विद्यालयका स्काउटका विद्यार्थीहरुले मार्चपास र राष्ट्रिय भण्डो तोलन गरेका थिए ।

    उद्घाटन कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले प्रतियोगिताको सफलताको शुभकामना समेत दिनु भएको छ ।

    473021218_1426190762115983_7714775972554822526_n1736601672.jpg​

    कार्यक्रममा थाक्रे गाउँपालीकाका अध्यक्ष रामकुमार आचार्य,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु र विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रम २९ गते समापन हुने पालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिनु भयो।  

    473049768_1426190905449302_6265980434027777187_n1736601729.jpg​

    ​

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - १९:११:१६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology