आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

समृद्ध धादिङ अभियान अन्तर्गत धुनिवेशी १ मा पदयात्रा कार्यक्रम सम्पन्न

समृद्ध धादिङ अभियान अन्तर्गत धुनिवेशी १ मा पदयात्रा कार्यक्रम सम्पन्न

शिवराज आचार्य

१६, माघ २०८१
  • 3.0K
    SHARES
  • समृद्ध धादिङ अभियान अन्तर्गत धुनिवेशी १ मा पदयात्रा कार्यक्रम सम्पन्न

    धादिङ । समृद्ध धादिङ अभियान अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका वडा न १ भित्र रहेका कृषि,पर्यटन र विकासलाई प्रबर्दन गर्ने उद्देश्यका साथ विभिन्न धार्मिक स्थलको निरिक्षण तथा पदयात्रा कार्यक्रममा सम्पन्न भएको छ।

    images
    475480070_122181472280094545_7343415946195727089_n.jpg

    बुधबार धुनिवेशी नगरपालिका वडा नम्बर १ भित्र रहेका बच्छलादेवि मन्दिर मैदान, अनन्त नारायन मन्दिर, महेशनारायण गुफा, दमदमे, झ्याङ्पल झर्ना, गैरिगाउँ, चिलाउँनेगाउँ लगायतको क्षेत्र अवलोकन गरिएको छ।

    474991534_1439981814070211_8722166776749124086_n.jpg

    पदयात्रा कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य, वडाध्यक्ष मान बहादुर तामाङ, समाजसेवी कुमार प्रसाद पाण्डे, बिनोद राज पाण्डे,डा.रामहरि लामिछाने,सुवास खतिवडा लगायत करिव ५० जनाको सहभागिता रहेको थियो।

    https://www.facebook.com/share/p/1Hd2R1C3yL/

    images
    images
    images
    प्रकाशित मिति :माघ १६, २०८१ बुधवार - १९:४२:०५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology