शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीको एतिहासिक कालिदेवी मन्दिरमा चैते पुर्णिमा मेला सम्पन्न

धुनिवेशीको एतिहासिक कालिदेवी मन्दिरमा चैते पुर्णिमा मेला सम्पन्न

शिवराज आचार्य

३०, चैत्र २०८१
  • 10.7K
    SHARES
  • धुनिवेशीको एतिहासिक कालिदेवी मन्दिरमा चैते पुर्णिमा मेला सम्पन्न

    धादिङको धुनिबेशी वडा नम्बर ६ देबिस्थानमा अवस्थित कालिदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला सम्पन्न छ । हरेक चैत्र शूक्ल पुर्णिमाको दिन लाग्ने मेला यसवर्ष आज शनिबार लागेको धुनिवेशी ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताउनु भयो।

    images
    images

    490771174_1502221291179596_1617986820389780532_n.jpg

    धार्मिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ आयोजना गरिएको मेला आयोजक धुनिबेशी नगरपालिका ६ को वडा कार्यालय तथा कालिदेवीस्थान मेला व्यबस्थापन समिती रहेको छन् ।  मेलामा सहभागी हुनधुनिवेशी, थाक्रे, चितवन, काठमाण्डौं, नुवाकोट, मकवानपुर लगायतबाट भक्तजनहरु उपस्थिती रहेको वडा अध्यक्ष आचार्यको भनाइ छ ।

    490891685_1502220531179672_2042199977182948161_n.jpg

    मेलामा सहभागी हुन बागमती प्रदेशका पृर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल,धुनिबेशी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती, विभिन्न वडाका वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३०, २०८१ शनिवार - १९:०४:२८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology