शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

माओवादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा थाक्रेको अध्यक्षमा ज्ञानु बैजु

माओवादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा थाक्रेको अध्यक्षमा ज्ञानु बैजु

शिवराज आचार्य

२३, बैशाख २०८२
  • 6.9K
    SHARES
  • माओवादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा थाक्रेको अध्यक्षमा ज्ञानु बैजु

    धादिङ । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चा थाक्रेको प्रथम अधिबेशनले अध्यक्षमा ज्ञानु बैजुलाई चयन गरेको छ ।

    images
    images

    अधिबेशनबाट उपाध्यक्षमा राजेन्द्र सुनार, राजभक्त सुनार, सचिवमा गणेश विश्वकर्मा, सह सचिव अनिल परियार र कोषाध्यक्षमा ईश्वरी परियार चयन भएका छन् ।

    FB_IMG_1746539798004.jpg

    त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि अमर विश्वकर्माले अहिलेको संविधानमा जेजति राजनीतिक अधिकार र उत्पीडित जातजातिलाई जति अधिकार स्थापित भएका छन्, ती सबै अधिकार माओवादीका कारण मात्र सम्भव भएको बताएका छन् ।

    थाक्रेका आशिस दुधराजको अध्यक्षतामा भएको उक्त अधिवेशनमा दलित मोर्चाका केन्द्रीय उपाध्यक्ष अमर विश्वकर्माको प्रमुख अतिथ्यता, माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने, बागमती प्रदेश सदस्य हरि डल्लाकोटीको विशेष आतिथ्याता रहेको थियो । त्यसै गरी माओवादी केन्द्र थाक्रे इन्चार्ज यन्त्रबहादुर थापा, थाक्रे अध्यक्ष दयाराम कार्की लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - २१:१६:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology